डोटीमा करेन्ट लागेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डोटीमा करेन्ट लागेर एकको मृत्यु

current

डोटी, २७ साउन । डोटीको बोगटान गाउँपालिका–४ जजला गाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा जजला गाउँका ५६ वर्षका खडकसिंह बम रहेका छन् ।

बाटोमा लत्रिएको विद्युतको तार छुँदा करेन्ट लागेको हो । बमको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);