दार्चुलामा करेन्ट लागेर शिक्षकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

दार्चुलामा करेन्ट लागेर शिक्षकको मृत्यु

काठमाडौं, १७ जेठ । दार्चुलामा मंगलवार वेलुका करेन्ट लागेर एक जनाको शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गा पा- ३ मरखोलाका ३५ वर्षीय दमन सिंह कार्की रहेको प्रहरीले जानकारी दिएको छ।

आफ्नै घर नजिक रहेको बिजुलीको पोलमा चढेर बिजुली मर्मत गर्दै गर्दा करेन्ट लागेर कार्कीको मृत्यु भएको हो ।

मृतक कार्कीको शव गोकुलेश्वर अस्पतालमा पोस्टमार्टम गरि आफन्तलाई बुझाई सकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

Leave a Reply