वीरगन्जमा चट्याङ लागेर एक जनाको मृत्यु   | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वीरगन्जमा चट्याङ लागेर एक जनाको मृत्यु  

chattang

पर्सा । वीरगन्ज महानगरपालिका–२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि नारायणी बयोधा अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);