पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

साउन २८ , मुग्लिन । अविरलको वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरोका कारण लामो तथा छोटो दूरीका यात्रु बीच बाटोमै अलपत्र परेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनदेखि कालीखोलासम्म ठाउँ–ठाउँमा पहिरो खस्ने क्रम नरोकिएपछि सावारी साधन चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिनुभयो । पानी नरोकिएसम्मका लागि सडक सञ्चालन नहुने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

यसअघि गएको पहिरोका कारण गत सातामात्रै ४३ घण्टापछि सो सडक सञ्चालनका आएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);