काठमाडौं, २६ असार । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा खसेको ठूलो पहिरो पन्छाउन चार घण्टा लाग्ने अनुमान गरिएको छ । निरन्तरको वर्षाका कारण टोपे खोला र जलवीरेमा पनि पहिरो गएको छ ।