भरतपुरको केराबारीमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भरतपुरको केराबारीमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको छ ।

पहिरोका कारण उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दुई ओटा जेसिवि प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);