चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।
६ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड
ताजा समाचार
जेरुसेलममा गोली चल्दा ५ जनाको मृत्यु
९ घन्टा अघि
अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झर्यो
९ घन्टा अघि