पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

mugling-pahiro

चितवन, ३१ साउन । नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बिहीबार बिहान साढे १० बजेतिर पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);