पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन, २ भदौ । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । आज दिउँसोदेखी सडक अवरूद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६ स्थित चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो।

 

पटक पटक पहिरोले बाटो अबरुद्ध गर्दा यात्रुले हैरानी खेप्दै आएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु बिच बाटो मै अलपत्र परेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);