मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा सुख्खा पहिरो झर्यो, सवारी आवागमन प्रभावित  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा सुख्खा पहिरो झर्यो, सवारी आवागमन प्रभावित 

काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा आज बिहान पौने ९ बजे झरेको सुख्खा पहिरोका कारण सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको छ। पहिरो पन्छाई सवारी आवागमन सुचारु गर्ने तर्फ पहल भइरहेको छ ।

उक्त सडकखण्डमा अत्याधिक जाम हुनगएको कारण चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);