चितवनको मौरीखोलामा खसेको पहिरो हटाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

चितवनको मौरीखोलामा खसेको पहिरो हटाइयो

चितवन। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारी मौरीखोलामा गएराती खसेको पहिरो हटाइएको छ।

पहिरोका कारण गएराती साढे दुई २ बजेदेखि रोकिएका सवारी साधन सुचारु भएको छ।

गएरातीदेखि रोकिएका सवारी साधन चापमा चलिरहेको चितवन प्रहरीले जनाकारी दिएको छ। बर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्डमा पटक पटक पहिरो खस्दा आवागमन प्रभावित हुँदै आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);