मकवानपुरको लामराङमा पहिरो खस्यो, ठिंगन–सातदोबाटो अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मकवानपुरको लामराङमा पहिरो खस्यो, ठिंगन–सातदोबाटो अवरुद्ध 

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–११ लामराङस्थित सडकमा पहिरो खसेको थियो ।

पहिरो खसेको खबर प्राप्त हुने वित्तिकै पहिरो हटाउन प्रहरी खटिएको छ ।

पहिरोका कारण ठिंगन हुँदै ललितपुरको सातदोबाटो निस्कने सवारी साधन चल्न सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);