पहिरो हटाइएसँगै सञ्चालनमा आयो भैँसे–भीमफेदी सडकखण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पहिरो हटाइएसँगै सञ्चालनमा आयो भैँसे–भीमफेदी सडकखण्ड

मकवानपुर । मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ सडक सञ्चालनमा ल्याइएको छ ।

गए राति धोर्सिङसहित अन्य स्थानमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएपछि सोमबार बिहानैदेखि यातायात सेवा ठप्प भएको थियो ।

भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारीहरु सडक मै अलपत्र परेको थियो ।
सडक सञ्चालनमा आएसँगै ती सवारी साधनहरु काठमाडौंतर्फ प्रस्थान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);