नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ । पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ । गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);