भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ८ सय ६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ५ सय ८१ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म चार लाख ११ हजार ९ सय ८९ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ३९ हजार १ सय ३० सहित भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड १ लाख ४३ हजार ८ सय ५० पुगेको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ३२ हजार ४१ रहेको छ ।

भारतमा हालसम्म ३९ करोड १३ लाख ४० हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

यो पनि पढ्नुहोस

india jhanda
भारतमा एक वर्षपछि भौतिक रुपमा मन्त्रिपरिषद् बैठक बस्यो
भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार संक्रमणमुक्त

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);