भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार ४ सय ४३ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा २ हजार २० ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म चार लाख १० हजार ७ सय ८४ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ४९ हजार ७ सहित भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड ६३ हजार ७ सय २० पुगेको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ३२ हजार ७ सय ७८ रहेको छ । भारतमा हालसम्म ३८ करोड १४ लाख ६७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);