लोकतान्त्रिक गठबन्धन : गच्छेदारको पार्टीले माग्यो २० सिट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको एक दल नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेसँग २० सिट माग गरेको छ। हामीले २० सिट भनेका छौं, हेरौं कतिमा सहमति हुन्छ लोकतान्त्रिक पार्टीका नेता रामजनम चौधरीले बताएका छन्।

कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, संघीय फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा प्रजातान्त्रिक छन् । राजपा र संघीय फोरमले साझा उम्मेदवार उठाउने सहमति गरेसँगै गठबन्धनमा उनीहरुको बार्गेनिङ पावर झनै बढेको छ।

यस अगाडि नै कमल थापा नेतृत्वको राप्रपाले लोकतान्त्रिक गठबन्धनमा आवद्ध हुन १५ सिट मागेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);