कोरोनाको कारण पोखरामा थप एक पुरूषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कोरोनाको कारण पोखरामा थप एक पुरूषको मृत्यु

पोखरा, ६ फागुन । कोरोना संक्रमणका कारण पोखरामा थप  एक पुरूषको मृत्यु  भएको छ । मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -११ निवासी ७१ वर्षीया पुरूष  रहेका छन् ।

उनको हिजो राती १० : ४७ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मूत्यु भएको हो । उनलाई १०/२९  गते कोरोना पुष्टि भएको थियो । 

यो संगै,  गण्डकी प्रदेशमा मृतकको संख्या २०५  पुगेको छ ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);