कोरोनाको कारण पोखरामा थप एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाको कारण पोखरामा थप एक महिलाको मृत्यु

पोखरा, ५ फागुन । कोरोना संक्रमणका कारण पोखरामा थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं (१३ निवासी ७१ वर्षीया महिला रहेकी छन् ।

उनको हिजो राती ७स्४० बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मूत्यु भएको हो । उनलाई १०र२६ गते कोरोना पुष्टि भएको थियो । उनलाई मृगौला र सुगरको विरामी रहेको अस्पतालले जनाएको छ ।

यो संगै, कास्कीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ, भने गण्डकीमा मृतकको संख्या २०४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);