पोखरामा एक संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

पोखरामा एक संक्रमितको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

मूत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं – १६ का ६५ वर्षीय पुरुष रहेका छन् । चैत्र ३१ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार उपचारको क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ८ पुगेको छ ।

Leave a Reply

ताजा समाचार