जिल्ला प्रशासन कार्यालय पर्साले भोलिबाट पालिका अनुसार दिन तोकेर सेवा दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जिल्ला प्रशासन कार्यालय पर्साले भोलिबाट पालिका अनुसार दिन तोकेर सेवा दिने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारबाट नगर पालिका अनुसार दिन तोकेर सेवा प्रवाह गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज सूचना जारी गर्दै मंगलबारदेखि लागु हुने गरी जिल्लामा भएका पालिकाहरुलाई फरक दिन छुट्याएर सेवा प्रवाह गरिने जानकारी गराएको हो ।

पर्सा जिल्लामा १४ वटा पालिका छन् । एकै दिन सबै पालिकाबाट सेवाग्राहीहरु सेवा लिन आउँदा बढी भिडभाड देखिएकोले पालिका अनुसार सेवा प्रवाह गर्ने तालिका बनाइएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);