पोखरामा थप दुई संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पोखरामा थप दुई संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप दुई संक्रमितको मूत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ६ की ८२ वर्षीय महिला रहेका छन् । उनमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो भने उनको हिजो बेलुका उपचारको क्रममा चरम मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

निर्देशनालयको अनुसार स्याङ्जा जिल्ला अर्जुन चौपारी महानगरपालिका वडा नं –५ का ६२ वर्षीय पुरूषको पनि हिजो बेलुका मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । उनमा बैशाख ५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);