नेपालमा थप ९७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा थप ९७ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप  ९७  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ९७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३  पुगेको छ ।

उपत्यकामा ३४ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  ३४  जना संक्रमित फेला परेका छन् । जसमा  १४ जना महिला र २० जना पुरुष  रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २७ हजार ७८८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);