नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण

काठमाडौं, १७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप  १ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।

उपत्यकामा ६४ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  ६४  जना संक्रमित फेला परेका छन् । जसमा  २४ जना महिला र  ४० जना पुरुष रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २६ हजार ६ सय १६ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);