स्वास्थ्य | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार
नारायाणी अस्पतालमा बहिरंग सेवा पुनः सुरु (भिडियाेसहित)

पर्सा। पर्साको वीरगञ्जमा रहेको नारायाणी अस्पतालमा बहिरंग सेवापुनः सुरु भएको छ ।कोरोनामहामारीकाकारण लामो समय सेवाबन्दहुँदा सेवाग्राहीमारमा परेकाथिए । सेवा सुरु […]

स्वास्थ्य संस्थाको प्रभावकारीता माथी नै प्रश्न (भिडियाेसहित)

सप्तरी । सप्तरीका सरकारी स्वास्थ्य चौकीले म्याद गुजे्रको ठुलो मात्रामा औषधी नष्ट गरेका छन् । स्थानीयले औषधी समयमा नपाएको गुनासो […]

बेलका र सप्तकोशी नगरपालिकालाई कोभिड लक्षित स्वास्थ्य सामाग्री सहयोग

सप्तरी । उदयपुरको बेलका नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकालाई स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ […]

पर्सामा संक्रमण दर घटेको विषयमा शंका गर्नुपर्ने ठाउँ छैन : डा. सिंह

पर्सा । पर्सा जिल्ला अस्पतालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ । जिल्लामा रहेका अस्पतालमा शंकास्पद संक्रमितहरूको स्वाब […]

निजगढ नगरपालिका भाईरस विरुद्धको खोप खरिद गर्ने तयारीमा (भिडियाेसहित)

बारा । बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशत भन्दा बढीमा […]

प्रदेश २ सरकारद्वारा ९ थान बारुण यन्त्र खरीद (भिडियाेसहित)

धनुषा । प्रदेश २ मा कोरोना कहरको कारण जनजीवन अस्तव्यस्त बनेको छ । कोरोना उपचारकोलागि उपकरण अभावको कारण निजी अस्पतालहरुमा […]

संक्रमितको घरमै पौष्टिक खानेकुरा र स्वास्थ सेवा, समुदायस्तरमा एन्टिजेन परीक्षण

राजिव शाह,सर्लाही । सर्लाही हरिवन नगरपालिकाले समुदायस्तरमा गएर एन्टिजेन परीक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखेर परीक्षणको दायरालाई बढाएको छ । कोरोना […]

पर्सामा कोरोना सङ्क्रमित तथा मृत्यु दर घट्दै

पर्सा । पर्सा जिल्लामा केही दिन देखि कोरोना सङ्क्रमित तथा मृत्यु दर लगातार घट्ने क्रम जारि गरेको देखिन्छ । बिहिबार यहाँ […]

कोरोना संक्रमित गर्भवती उपमेयरको निधन

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । बिराटनगर स्थित विराट मेडिकल कलेजमा […]

बारामा एकैदिन ६१ जनामा कोरोना संक्रमण पुष्टि

श्याम गुप्ता,बारा । बारमा एकैदिन ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाकाे विभिन्न पालिकाहरुबाट ९४ जनाको नमुना […]

नारायणी अस्पतालमा १ सय ९२ परीक्षणमा १ सय ५१ संक्रमित

नितेश कर्ण पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएका पछिल्लो परीक्षणअनुसार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

वीरगञ्जमा ६५ वर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु

नितेश कर्णवीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी ६५ वर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । […]

पर्सा जिल्ला मा १३३ जना नँया संक्रमित थपिए

नितेश कर्णवीरगन्ज । पर्सा जिल्ला मा १३३ जना नँया संक्रमित थपिए सँगै एक जना ४० वर्षीय पुरुष को नारायणी अस्पतालमा […]

वीरगञ्जमा ३४ वर्षीय संक्रमितको मृत्यु

पर्सा । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटल कोभिड अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु […]

वीरगन्जमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

नितेश कर्णवीरगन्ज । वीरगन्जमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको १९२ वटा स्वाब नमूनाको […]

पर्सामा पछिल्लो २४ घण्टामा १ सय ९ संक्रमित

नितेश कर्ण,पर्सा । पर्सामा पछिल्लो २४ घण्टा मा १ सय ९ कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);