प्रदेश २ सरकारद्वारा ९ थान बारुण यन्त्र खरीद (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

प्रदेश २ सरकारद्वारा ९ थान बारुण यन्त्र खरीद (भिडियाेसहित)

धनुषा । प्रदेश २ मा कोरोना कहरको कारण जनजीवन अस्तव्यस्त बनेको छ । कोरोना उपचारकोलागि उपकरण अभावको कारण निजी अस्पतालहरुमा कोरोना संक्रमित व्यक्तिहरु बढी रकम तिरेर उपचार गराउन बाध्य छन् । अक्सीजन अभावले बिरामी छटपटिएर मृत्यु हुने गरेको अवस्थामा प्रदेश सरकारले भने ९ थान बारुण यन्त्र खरीद गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);