राजदूत -याण्डी भन्छनः भ्याक्सिन सहयोग गर्न पाउँदा उत्साहित छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राजदूत -याण्डी भन्छनः भ्याक्सिन सहयोग गर्न पाउँदा उत्साहित छु

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा हर्षित भएको बताएका छन् ।

राजदूत ¥याण्डीले शनिबार सामाजिक संञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा व्यक्त गर्दे कोरोना भाइरसविरुद्धको भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा हर्षित भएको बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड–१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै नेपाल पनि खोप आउने भएको छ । नेपाल सहित दर्जन बढी मुलुकलाई ७० लाख खोप दिने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);