एनएमबी बैंकद्वारा प्रदेश २ सरकारलाई १०० थान पीपीइ सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एनएमबी बैंकद्वारा प्रदेश २ सरकारलाई १०० थान पीपीइ सहयोग

nmb bank ppe sahayog

धनुषा, २६ चैत । कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश २ सरकारलाई १ सय थान पिपिई हस्तान्तरण गरेको छ ।

सबै भन्दा बढी आवश्यकता रहेको पिपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साह सहितको उपस्थिति रहेको थियो ।

एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा १ सय थान गुणस्तरीय पिपिई, जुत्ता , मास्क, सेनिटाइजर सहितको १ सय सेट रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);