china Archives | Page 9 of 10 | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार
अंतरिक्ष यात्रामा चीन र अमेरिकाबिच प्रतिस्पद्र्धा शुरु

एजेन्सी, २३ फागुन । अंतरिक्ष यात्रामा पछिल्लो समय चीन र अमेरिकाबिच प्रतिस्पद्र्धा नै शुरु भएको छ । हालै चिनियाँ अन्तरिक्ष […]

हङकङको चुनाव प्रणालीमा नियन्त्रण गर्ने चीनको योजनाको अमेरिकाद्वारा निन्दा

एजेन्सी, २२ फागुन। हङकङको चुनाव प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजनाको अमेरिकाले निन्दा गरेको छ । अमेरिकाले चुनाव प्रणाली नियन्त्रण […]

चीनिया शेयर बजारमा आएको बृद्धिसँगै त्यहाँ अर्बपतिको संख्यामा समेत बृद्धि

एजेन्सी, १८ फागुन । चीनिया शेयर बजारमा आएको बृद्धिसँगै त्यहाँ अर्बपतिको संख्यामा समेत बृद्धि आएको छ । पछिल्लो समय चीनमा […]

चीनद्वारा बिबिसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक

एजेन्सी, ३० माघ । चीनले बिबिसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक लगाएको छ । चीनले आफ्नो देशभित्र बिबिसी वर्ल्ड सर्विस […]

कोरोनाविरुद्धको नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ

एजेन्सी, २१ माघ । चीनमा नक्कली कोरोना भाइरसविरुद्धको खोप बनाएको आरोपमा ८० जना पक्राउ परेका छन् । राजधानी बेइजिङ, सांघाई […]

डब्लुएचओको टोली चीनको वुहान पुग्यो

एजेन्सी, १९ माघ । विश्व स्वास्थ्य संगठन डब्लुएचओको टोलीले चीनको वुहान बजारको भ्रमण गरेको छ । कोरोना भाइरसको उत्पत्तिका बारेमा […]

चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने

एजेन्सी, १६ माघ । चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने घोषणा गरेको छ ।चीनको विदेशमन्त्रालयका प्रवक्ता झाऊ लिजियनले ब्रिटिश […]

चीनको सुनखानीमा सयौं मिटरभित्र फसेका ११ मजदुरको सकुशल उद्दार

एजेन्सी, ११ माघ । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटरभित्र फसेका ११ जना मजदुरको सकुशल उद्धार भएको छ ।सुन […]

कोरोनाकाबीच सन् २०२० मा चीनको अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले बृद्धि

एजेन्सी, ५ माघ । सन् २०२० मा चिनियाँ अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले बढेको छ । सोमबार चीनको राष्ट्रिय तथ्यांक […]

चीनले अन्तर्राष्ट्रिय विकास सहकार्य सम्बन्धी श्वेतपत्र गर्याे सार्वजनिक

एजेन्सी, २७ पुष । चीनले अन्तर्राष्ट्रिय विकास सहकार्य सम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ । त्रिपक्षीय विकास सहकार्यलाई बढावा दिने लक्ष्यसहित […]

चार दिने भ्रमण सकेर फर्कियो चिनियाँ टोली

काठमाडौँ १५ पुष। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको नेतृत्वको चार सदस्यीय टोली चार दिने नेपाल भ्रमण सकेर […]

अमेरिकालाई उछिन्दै चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने

एजेन्सी, १२ पुष । सन् २०२८ सम्ममा चीनले अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने एक रिपोर्टले देखाएको छ । […]

भारत र चीनबाट उच्चस्तरीय भ्रमणसंगै नेपालको छिमेक सम्बन्धमा सुधारको पुष्टि (भिडियाेसहित)

काठमाडाैं ,१९ मंसिर । भारत र चीनबाट उच्चस्तरीय भ्रमणसंगै नेपालको छिमेक सम्बन्धमा सुधार भएको पुष्टि, भारतसंको सीमा विवाद लगायतका समस्या […]

नेपाल चीन सम्बन्ध–आशा, निराशाका पक्षहरु

गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक नेपाल भ्रमण पश्चात सुध्रिएको भनिएको नेपाल चीन सम्बन्धको कारण भारतीयहरुबाट रहँदै आएको एकलौटी […]

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

एजेन्सी,२६ भदाै । भारत र चीनबीच दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनाव कम गर्ने सहमति भएको छ । रुसको मस्कोमा […]

भारत र चीनबीचको तनाव गम्भीर अवस्थामा पुगेको ट्रम्पको टिप्पणी

एजेन्सी,२१ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको अहिलेको तनाव गम्भीर अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । भारत […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);