भारत र चीनबीचको तनाव गम्भीर अवस्थामा पुगेको ट्रम्पको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारत र चीनबीचको तनाव गम्भीर अवस्थामा पुगेको ट्रम्पको टिप्पणी

Donald Trump

एजेन्सी,२१ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको अहिलेको तनाव गम्भीर अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । भारत र चीनको विवाद नजिकबाट हेरिरहेको भन्दै ट्रम्पले तनाव गम्भीर अवस्थामा पुगेको टिप्पणी गर्नुभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यस विषयमा दुवै देशहरुसँग छलफल गरिरहेको बताँउदै ट्रम्पले स्थिती साम्यपार्न अमेरिका मध्यस्थता गर्न तयार रहेको फेरी एकपटक दोह¥याउनु भयो । यस विषयमा अमेरिकाले केही गर्न सके वा दुवैको मद्दत गर्ने सके आफूलाई खुसी हुने बताएका छन् ।

ट्रम्पले चीनको आलोचना गर्दै अहिले चीनले गरिरहेको काम निकै खराब भएको आरोप समेत लगाउनु भयो । कोरोना भाइरसलाई फेरि पनि चाइना भाइरस भन्दै ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंशा गर्दै भारतीय मूलका मतदातालाई आकर्षित गर्ने प्रयास समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);