भारत र चीनबाट उच्चस्तरीय भ्रमणसंगै नेपालको छिमेक सम्बन्धमा सुधारको पुष्टि (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

भारत र चीनबाट उच्चस्तरीय भ्रमणसंगै नेपालको छिमेक सम्बन्धमा सुधारको पुष्टि (भिडियाेसहित)

काठमाडाैं ,१९ मंसिर । भारत र चीनबाट उच्चस्तरीय भ्रमणसंगै नेपालको छिमेक सम्बन्धमा सुधार भएको पुष्टि, भारतसंको सीमा विवाद लगायतका समस्या समाधान गर्न बिज्ञको सुझाव ।

पछिल्लो समय नेपालमा छिमेकी राष्ट्रहरुबाट निरन्तर भएका भ्रमणहरुले नेपालको छिमेकी देशसँगको सम्बन्ध थप सुधारको संकेतका रुपमा हेरिएको छ ।

सम्बन्ध सुधारको लागि छिमेकी देशहरुबाटै उच्च चासो दिने क्रममा भारतीय अग्रसरता बढी देखिन्छ ।

यो कुरालाई भारतीय विदेशमन्त्रीले भारतीय संचार माध्यमहरुलाई बताएर पनि पुष्टि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);