प्रमुख समाचार Archives | Page 634 of 641 | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार
आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं । आइतबारदेखि जनकपुर र बिराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषदले गत […]

विश्वासको मत दिनेबारे नागरिक उन्मुक्ति अझै अनिर्णित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने/नदिने भन्नेबारे अझै पनि निर्णय लिन […]

वाम एकताको लागि माओवादीद्वारा कार्यदल गठन

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले वाम एकताको लागि कार्यदल गठन गरेको छ । शनिबार बसेको माओवादीको केन्द्रको […]

देशभर पानी पर्न सक्ने सम्भावना कम, चिसो अझै बढ्न सक्ने

काठमाडौं । यो बर्ष अहिलेसम्म हिउँदे बर्षा हुन सकेको छैन । जसको कारण नेपाली आकाशमा वायु प्रदूषण बढेको छ । […]

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला निर्वाचित, उपाध्यक्षमा कपिलचन्द्र पोखरेल

काठमाडौं । सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । बृहत लोकतान्त्रिक समावेशी, पेशागत कानुन व्यवसायी […]

अलमलमा कांग्रेस

काठमाडौं । सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा नेपाली काँग्रेस अझै अनिर्णित देखिएको छ । शनिबार बसेको काँग्रेसको […]

शीर्ष नेताहरूलाई बुझाइयो कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रम

काठमाडौं । सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई […]

अब सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं । भोलि आइतबारदेखि जनकपुर र बिराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रीपरिषदले गत पौष ११ गते […]

‘समाजवादी एकताको अस्त्र’ बाट आकार बढाउँदै प्रचण्ड

काठमाडौं, २३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा चुनाव लड्न डराएर गोरखा २ उक्लिएको छर्लङ्ग भइसकेको छ । […]

सँसारकै खतरनाक सुन्दरी जासुस, जस्को जासुसीले सनसनी मच्चायो

माउण्टेन टेलिभिजन, २३ पौष । जासुसीका विभिन्न तौरतरिका हुन्छ । प्राचीनकालदेखि सुन्दर महिलालाई सक्रिय बनाएर जासुसी गर्ने तरिका अहिले पनि […]

जङ्गबहादुरले किन आफ्नै शालिक हटाउन लगाए

माउण्टेन टेलिभिजन, २३ पौष । नेपालको इतिहासका सबैभन्दा खतरनाक चित्रण गरिएका पात्र हुन् जङ्गबहादुर । उनको नाम लिनेवित्तिकै रक्तपातपूर्ण कोतपर्व […]

कान देवताको रहस्य ( भिडियो रिपोर्ट )

बिसांतर शाक्य \ माउण्टेन टेलिभिजन एचडी।  काठमाडौँ, पौष २३ । कान देवताको मन्दिरमा प्रत्येक शनिबार र मंगलबार श्रद्धालुहरुको भीड हुन्छ […]

अव्यवस्थित पार्किङको चुनौती ( भिडियो रिपोर्ट )

विमल जैरु \ माउण्टेन टेलिभिजन एचडी।  डडेल्धुरा। सुदुरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको मुख्य केन्द्रको रुपमा रहेको डडेल्धुरा सदरमुकाम बागबजार सडक […]

२२औं संस्करणको आहा! रारा गोल्डकपको उपाधी संकटालाई

पोखरा । २२औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार […]

हालसम्म १ लाख मेट्रिक टन मल नेपाल आयात , ८० हजार मेट्रिक टन आउने क्रममा ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउण्टेन टेलिभिजन एचडी।  काठमाडौँ, पौष २३ । सरकारले चालु आर्थिक वर्षमा रासायनिक मल आयातका लागि १५ अर्ब […]

साझाँ बसमा राष्ट्रपति

काठमाडौं– साझा यातायातले नेपालमा भित्राएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । उहाँले साझाको केन्द्रीय कार्यालय […]