साझाँ बसमा राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साझाँ बसमा राष्ट्रपति

काठमाडौं– साझा यातायातले नेपालमा भित्राएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ ।

उहाँले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गर्नुभएको हो । सो क्रममा उहाँ साझामा चढ्नुभएको पनि थियो ।

साझाले यी बस काठमाडौंको विभिन्न रुटमा चलाउने जनाएको छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन गर्न निकै कम पर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);