वाम एकताको लागि माओवादीद्वारा कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

वाम एकताको लागि माओवादीद्वारा कार्यदल गठन

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले वाम एकताको लागि कार्यदल गठन गरेको छ ।

शनिबार बसेको माओवादीको केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा महासचिव देव गुुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा रहेका छन् । अघि नै एकीकृत समाजवादीले पनि वार्ता टोली गठन गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);