देश/समाज
राजधानीका सडक सवारी गुड्नका लागि हो की पसलहरु विछ्याउनका लागि ?
फुलमाया आले, काठमाडौँ, ३ भदौ । राजधानीका ठूला व्यापारिक भवन तथा पसलहरु मुख्य सडककै छेउमा छन् । दिनहुँ हुने अत्यधिक […]
रेल्वे ट्रयाक बाढीले बगाएपछि इन्धन आपूर्तिमा समस्या
सत्यराज घिमिरे, वीरगन्ज, ३ भदौ । भारतीय आयल निगमको रक्सौल डिपोमा पेट्रोल, हवाई इन्धन र मट्टितेलको सञ्चित सकिँदा त्यसको असर […]
तराईका बाढीप्रभावित बस्तीमा झाडापखालाका कारण एकको मृत्यु, ३०० बढी विरामी
काठमाडौँ, ३ भदौ । रौतहटको गढीमाई गाउँपालिका र सिरहाको औरही गाउँपालिकामा झाडापखालाले तीन सयभन्दा बढी मानिस बिरामी भएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बाढी प्रभावित जिल्लामा
काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी प्रभावित जिल्ला रौतहट, सर्लाही र सप्तरीको स्थलगत अवलोकन गरेका […]
भोलि यो वर्षकै सबैभन्दा ठूलो सूर्यग्रहण लाग्ने
काठमाडौँ, ३ भदौ । चन्द्रग्रहण लागेको दुई हप्तापछि भोलि यस वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ। ज्योतिषशास्त्रका अनुसार, चन्द्र […]
एक सातादेखि बन्द विराटनगर विमानस्थल आजबाट सञ्चालनमा
मोरङ, ३ भदौ । बिगत एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ। बाढी र डुबानका कारण […]
राजधानीमै पुल नहुँदा जनतालाई सास्ती, प्लाईको पुलले छिचोल्दै वर्षायाम
ललितपुर, ३ भाद्र । महालक्ष्मी नगरपालिका वडा नं. २, मा पर्ने कर्मनासा खोलामा पक्की पुल नहुँदा हजारौं स्थानीय जनता सास्ती […]
सिन्धुपाल्चोकको बलेफीमा पहिरो खसेपछि अरनिको राजमार्ग अबरुद्ध
काठमाडौं, ३ भदौ । सिन्धुपाल्चोकको बलेफीमा पहिरो खसेपछि अरनिको राजमार्ग अबरुद्ध भएको छ। हिजो शुक्रबार राति पहिरो खसेर सडक […]
नौ वर्ष बित्दा पनि कोशी पीडितले राहत पाएनन्
अजितकुमार झा, कोशी, २ भदौ । नेपालको सबैभन्दा ठूलो कोशी नदीको पूर्वी तटबन्ध भत्किएको शुक्रबार नौ वर्ष पूरा भएको छ […]
बाढीका कारण सौराहामा साढे पाँच करोड बराबरको क्षति
सौराहा, २ भदौ । केही दिनअघिको बाढीका कारण चितवनको सौराहामा साढे पाँच करोड रुपैयाँबराबरको क्षति भएको छ । रेस्टुरेन्टहरुको साझा […]
नेपालीको सूचनाको हक सुनिश्चित गर्न संचार मन्त्रालय कटिबद्व
सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक नेपालीको सूचनाको हक सुनिश्चित गर्न संचार मन्त्रालय कटिबद्व रहेको बताएका छन् । शुक्रवार राजधानीमा […]
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध
चितवन, २ भदौ । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । आज दिउँसोदेखी सडक अवरूद्ध भएको हो […]
उदयहाङ फागोको जीवन रक्षाका लागि मानव अधिकारवादीको पहल सुरु
काठमाडौँ, भदौ २ । भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सूर्याेदय नगरपालिका–१०, इलामका २७ वर्षीय उदयहाङ फागोको जीवन रक्षाका लागि मानव अधिकारवादी […]
खाडलमा जमेको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु
झापा, २ भदौ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १, घेराबारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठका ११ वर्षीय छोरा सुलभ श्रेष्ठको […]
चितवनमा डाक परिवहन सेवा सुरु
चितवन ,२ भदौ । जिल्ला हुलाक कार्यालय चितवनले डाक परिवहन सेवा सुरु गरेको छ । हुलाक कार्यालयको सेवा क्षेत्र […]
एक सातामा एनलेसलमा पौने २ करोड एसएमएस
काठमाडौँ, २ भदौ । तराईको बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको सञ्चार सुनिश्चित गर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवाअन्तर्गत […]




