खाडलमा जमेको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

झापा, २ भदौ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १, घेराबारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठका ११ वर्षीय छोरा सुलभ श्रेष्ठको शुक्रबार खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

 

बिहान घरनजिकै खेल्दै गर्दा अचानक बेपत्ता भएका बालकलाई खोजी गर्ने क्रममा परिवारले घरनजिकै रहेको खाडलमा डुबेको अवस्थामा फेला पारेका थिए । बालकको पानीमा डुबेर मृत्यु भएपछि परिवारले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);