खाल्डोमा डुवेर कैलालीमा एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

खाल्डोमा डुवेर कैलालीमा एक बालकको मृत्यु

death

कैलाली, १६ माघ । कैलालीको गौरीगंगामा पानी जम्ने खाल्डोमा डुवेर बुधबार एक बालकको मृत्यु भएको छ । गौरीगंगा–१, लठैयाका ९ वर्षीय अरिफ मोहम्मद खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

भारतको गजरौला गाउँमा बस्ने आशिक मोहम्मदको दम्पती ईँटा भट्टामा काम गर्न आएका छन् । उनीहरुले आरिफलाई खेल्न छोडेर काम गर्न गएको बेला बच्चा खेल्दै नल्काको खाल्डोमा डुवेको चौमाला प्रहरी चौकीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);