बाढीका कारण सौराहामा साढे पाँच करोड बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

सौराहा, २ भदौ । केही दिनअघिको बाढीका कारण चितवनको सौराहामा साढे पाँच करोड रुपैयाँबराबरको क्षति भएको छ ।

रेस्टुरेन्टहरुको साझा संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले शुक्रबार एक कार्यक्रम गरी क्षतिबारे जानकारी गराएको हो । बाढीले ६ वटा रेस्टुरेन्ट बगाएको र ३७ वटा डुबानमा पर्दा पाँच करोड ४१ लाख रुपैयाँ बराबर क्षति भएको रेवानका महासचिव कृष्ण भट्टले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रका कतिपय होटलहरु भने सञ्चालनमा आइसकेको रेवानले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);