अन्य Archives | Page 82 of 93 | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार
वगरमा सुन फलाउदै सिरहाका मेहनती कृषकहरु

सुरेन्द्र कामती सिरहा, १७ चैत ।
सिरहा–धनुषाको सिमामा पर्ने कमला नदिको बगरमा खेती भईरहेको छ । सुख्खायाममा हुने बगर खेतीमा यहाँका कृषकहरु तरबुज, खिरा, खिरी, फूइट, सजिमन र कदिमाको खेती थालेका छन् ।प्रचुर मात्रामा पानी हुने तरबुजको माग गर्मीयामा अत्याधिक रह्ने गरेको छ । त्यससँगै सलाद लगायतमा खिराको प्रयोग गरिन्छ । यहाँका

बझाङको सदरमुकाम चैनपुरमा ढल निकासको व्यवस्था भएन्

ललित सिंह,१७ चैत्र ,बझाङ ।
बझाङको सदरमुकाम चैनपुरमा ढल निकासको उपयुक्त व्यवस्था हुन नसक्दा सधै जसो हिलाम्मे र पानीमय हुने गरेको छ । सिंचाई कूलो र घरघरबाट निस्कने ढल सडकमा आउँदा हिडडुल गर्न समेत सास्ती हुने गरेको छ ।

डडेल्धुरामा सुदुर पश्चिमकै ठुलो कोल्ड स्टोर निर्माण हुदै

बिमल जैरु १७ चैत्र डडेल्धुरा ।
डडेल्धुरा जिल्लामा सुदूर पश्चिमकै ठूलो सित भण्डार अर्थात कोल्ड स्टोर निर्माण भईरहेको छ । कृर्षिजन्य उत्पादनलाई लामो समय सम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालीका दह व्यारेक भेटामा नयाँ प्रविधिद्धारा कोल्ड स्टोर निर्माण भईरहेको हो ।

बाजुरामा वृृहत कृषि तथा खाद्य मेला आजबाट सूरु

मदन वि.क.१७ चैत्र बाजुरा ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा विहिबारबाट वृहत कृषि तथा खाद्य मेला सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय बाजुराको आयोजना र जिल्लास्थित आधादर्जन बढी गैरसरकारी संस्थाहरुको सहयोगमा व्यवसायिक कृषि र स्थानीय वालीको प्रसार, बाजुराको खाद्य सूरक्षा र सम्वृद्धिको आधार भन्ने मुल नाराका साथ

कपिलवस्तुमा म्यादी प्रहरीको लागि घुईचो

शम्भू माली१७ चैत्र कपिलवस्तु ।
स्थानिय निर्बाचनको सुरक्षाका लागि सरकारले म्यादी प्रहरीको भर्ना आबहन गरे पछि कपिलवस्तुमा घुईचो लागेको छ । स्थानिय निर्बाचन मधेशमा हुने नहुने दुबिधा रहेको समयमा पनि मधेशका युवा लाम लाईन लागेका छन

नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाका भवन उदघाट्न

शमभू माली १७ चैत्र कपिलवस्तु ।
नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाको चौधौ शाखासभा तथा नवनिर्मित भवनको उदघाटन भएको छ । संघकी केन्द्रिय अध्यक्ष अमुसिंह सिजापतिले एक कार्यक्रमका बिच नवनिर्मित भवनको रिबन काटेर उदघाटन गरेकी

माओबादी तेस्रो हुन्छ भन्ने भ्रम त्याग्नुहोस ः नेता बस्नेत

मेगराज खड्का,१७ चैत रुकुम ।
नेकपा माओबादी केन्द्रका नेता तथा पुर्ब गृह मन्त्री शक्ति बस्नेतले अब पनि नेकपा माआबोदी केन्द्र तेस्रो पार्टी हुन्छ भन्ने कसैमा भ्रम भए त्याग्न आग्रह गरेका छन । स्थानीय चुनाब मार्फत देशकै पहिलो शक्ति भएर माओबादी उदय हुने उल्लेख गर्दै कसैले माओबादी तेस्रो पार्टी हुन्छ भनेर गाली गर्दैमा जनताको भोट नघट्ने बताएका हुन ।

दाङमा म्यादी प्रहरीमा ६ हजारको आबेदन

गोपाल भट्टराई १६ दाङ ।
म्यादी प्रहरीका लागि दाङमा झण्डै ६ हजार जनाले आबेदन दिएका छन् । १८ वर्षदेखि २५ वर्ष सम्मका युवाहरुको म्यादी प्रहरी भर्नाका लागि आबेदन दिन जिल्ला प्रहरी कार्यालयमा आएका प्रहरीले जनाएको छ । कक्षा दशको परीक्षा दिएका, कक्षा ११ र १२ मा पढने विद्यार्थीहरु म्यादी प्रहरीको लागि प्रतिस्पर्धा

स्थानिय तहमा महिलालाई प्रमुख पद दिन माग

गोपाल भट्टराई १७ चैत दाङ ।
जिल्लाका राजनीतिक दलहरुसग आमने सामन्ने बसी महिलाहरुले स्थानिय तहको निर्बाचनमा महिलाहरुलाई प्रमुख पद दिनु पर्ने माग गरेका छन् । संबाद समूह क्षेत्रीय सचिबालय तुलसीपुुरको आयोजनामा आज बुधबार

दुलारी देवीको निधनमा शेक प्रस्ताव पारित

१७ चैत्र, काठमाडौं । व्यवस्थापिका–संसद्को बिहिबारको बैठकले सांसद दुलारी देवीको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बाहिर जाँदै हुनुहन्छ ? आज दिनभर पानी पर्छ नी

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निरन्तर झरी, काठमाडौंको मौसम केहीबेर सफा हुने, अन्यत्र दिनभर पानी पर्ने सम्भावना

अब वन क्षेत्रमा वैज्ञानिक वन ब्यवस्थापन गरिने

श्याम गुप्ता१५ चैत बारा ।
बाराको जीतपुर सिमरा नगरपालिका वडा नं.१ स्थित साझेदारी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा अब वैज्ञानिक वन ब्यवस्थापन गरिने भएको छ ।

आज घोडेजात्रा पर्व, नेपाली सेनाले विशेष कार्यक्रम गर्दै, यस्तो छ पर्व मनाउनुको कारण

आज घोडे जात्रा, बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वबाट बचाउन पर्व मनाईंदै, नेपली सेनाले विशेष कार्यक्रम गर्दै

धादिङबेशीमा सोलार जडान स्थानीय खुशी

शिखा श्रेष्ठ १४ चैत्र,धादिङ ।स्थानिय विकास मन्त्रालयको बजेट बिनियोजनमा नीलकण्ठ नगरपालीकाले धादिङबेशी र आसपासका विभिन्न स्थानमा ५५ वटा सोलारबत्ती जडान […]

माउण्टेन टेलिभिजन अब वीरगञ्जबाट पनि, यसरी सुरु भयो मध्य क्षेत्र प्रशारण

पद्मा गुप्र अन्र्तगत माउन्टेन टेलिभिजनको मध्य क्षेत्र क्षेत्रिय प्रशारण विरगञ्जबाट प्रशारण सुरु भएको छ ।

डडेल्धुरा टेक्टर दुर्घटनामा एक जनाको मृत्यु

डडेल्धुरा १२ चैत्र, बिमल जैरु ।
डडेल्धुरामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । से. १. त ८९०८ नम्बरको टयाक्टर अमरगढी नगरपलिका ११ घनगाड कोटेली सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);