कपिलवस्तुमा म्यादी प्रहरीको लागि घुईचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कपिलवस्तुमा म्यादी प्रहरीको लागि घुईचो

शम्भू माली१७ चैत्र कपिलवस्तु ।
स्थानिय निर्बाचनको सुरक्षाका लागि सरकारले म्यादी प्रहरीको भर्ना आबहन गरे पछि कपिलवस्तुमा घुईचो लागेको छ । स्थानिय निर्बाचन मधेशमा हुने नहुने दुबिधा रहेको समयमा पनि मधेशका युवा लाम लाईन लागेका छन

कपिलवस्तुमा म्यादी प्रहरीको लागि घुईचो

 

 

शम्भू माली१७ चैत्र कपिलवस्तु । स्थानिय निर्बाचनको सुरक्षाका लागि सरकारले म्यादी प्रहरीको भर्ना आबहन गरे पछि कपिलवस्तुमा घुईचो लागेको छ । स्थानिय निर्बाचन मधेशमा हुने नहुने दुबिधा रहेको समयमा पनि मधेशका युवा लाम लाईन लागेका छन । म्यादी प्रहरीको लागि साधारण लेख पढ गर्न सकिने योग्यता माग भए पनि बिए पास सम्मकाले दरखास्त दिनका बिहान १० बजे देखि लाईनमा बस्ने गरेका छन ।

 

युवा पिढीमा बेरोजगारीको निकै समस्या भएको एस. एल सी. र क्याम्पस पढने युवाको घुईचो लागेको छ । दिउँसो १२ बजेको टनटनापुर घाममा प्रचण्ड गर्मी निकै कष्ट सहि लाईनमा बास्न बाध्य भएका छन । कपलिबस्तु जिल्लाबाट आज अन्तिम दिन सम्म २ हजार ५ सय ९७ जनाको दरखास्त फारम परेको छ ।

 

जसमा २ हजार १ सय ९७ जना पुरुष छन भने ५ सय जना महिला रहेका छन । आज १७ गते दरखास्त दिने अन्तिम म्याद हो । म्यादी प्रहरीको लागि रिटायर भएका सेना, शाश्त्र,जनपद प्रहरीलाई प्राथमिकता दिने प्रहरी कार्यालयले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);