माओबादी तेस्रो हुन्छ भन्ने भ्रम त्याग्नुहोस ः नेता बस्नेत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

माओबादी तेस्रो हुन्छ भन्ने भ्रम त्याग्नुहोस ः नेता बस्नेत

मेगराज खड्का,१७ चैत रुकुम ।
नेकपा माओबादी केन्द्रका नेता तथा पुर्ब गृह मन्त्री शक्ति बस्नेतले अब पनि नेकपा माआबोदी केन्द्र तेस्रो पार्टी हुन्छ भन्ने कसैमा भ्रम भए त्याग्न आग्रह गरेका छन । स्थानीय चुनाब मार्फत देशकै पहिलो शक्ति भएर माओबादी उदय हुने उल्लेख गर्दै कसैले माओबादी तेस्रो पार्टी हुन्छ भनेर गाली गर्दैमा जनताको भोट नघट्ने बताएका हुन ।

 नेकपा माओबादी केन्द्र मुसिकोट नगर सम्मेलनको रुकुम खलंगामा उद्घाटन नेता बस्नेतले यस्तो कुरा बताएका हुन । त्यस्तै माओबादी केन्द्र चौरजहारी नगर सम्मेलनको उद्घाटन गर्दै अर्का नेता तथा पुर्ब रक्षा मन्त्री राम बहादुर थापाले देशको समृद्धि र विकासको पक्षमा लड्ने पार्टी नेकपा माओबादी केन्द्र मात्र भएको बताएका छन  । जनयुद्ध देखि शान्ति प्रकृयाको क्रममा भएका बिभिन्न समयमा माओबादीले गरेको त्याग, तपश्या र बलिदानका कारण नै देश यो अवस्थामा सम्म आईसकेको बताए ।

 ‘सिंहदरबारमा केन्द्रित रहेको राज्य सत्ता सञ्चालन प्रणाली पहिलो पटक गाउँगाउँ सम्म पुगेको छ’ उनले भने, ‘संघियता र जनताको अधिकारका पक्षमा लामो समय सम्म आफ्नो एजेण्डा बनाएर माओबादीले लडेका कारण नै यो संभव भएको हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);