सुन जोखे जसरी जोखेर पार्टी एकता हुँदैन : अग्नी सापकोटा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सुन जोखे जसरी जोखेर पार्टी एकता हुँदैन : अग्नी सापकोटा (भिडियो सहित)

नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच पार्टी एकता गर्ने कुरा चर्चामै छ । तर, अहिले सम्म पनि पार्टी एकता हुन सकेको छैन । सरकार बन्नु भन्दा पहिले नै पार्टी एकता हुनु पर्छ भनेर माओबादी केन्द्रले बारम्बार आफ्नो भनाइ सार्बजनिक गरिरहेको छ । प्रचण्डले “पछाडी फर्कने पुल नै भाचियो”, भन्ने अभिव्यक्ति दिए पछि पार्टी एकता गर्नु बाहेक अर्को विकल्प छैन भन्ने कुरा बुझ्न सकिन्छ । पार्टी एकता द्रुत गतिमा किन अघि बढी रहेको छैन ? के कुराले र को मार्फत अड्चन आइरहेको छ ? सरकार गठन अगाडीनै पार्टी एकता हुनु पर्छ भन्ने कारण क हो ? यसै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेकपा माओबादी केन्द्रका नेता अग्नी सापकोटासँग गरेको कुराकानी हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);