स्वास्थ्य/शिक्षा Archives | Page 267 of 268 | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार
जिल्ला अस्पतालले सुरु गर्यो आफ्नै फार्मेसी

जेठ १३, देवराज सुवेदी, सिन्धुपाल्चोक।
जिल्ला अस्पताल सिन्धुपाल्चोकले शुक्रबार विशेष कार्यक्रमकाबीच आफ्नै स्वामित्वमा औषधि बिक्री केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको

सुर्तिजन्य पदार्थको सेवनबाट बार्षिक ८० लाख भन्दा वढिको मुत्यु

सर्मिला गुरुङ । १७, जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखका दिन विश्व धूम्रपानरहित दिवस मनाइने गरिन्छ । सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनमा कमि ल्याउने उद्देश्यका साथ हरेक वर्ष विश्व धुम्रपानरहित दिवस मनाउन थालिएको हो ।

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.आचार्य

२५ बैशाख चितवन ।
विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा। विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ । अस्पतालको संचालक समितिको आईतवार बसेको बैठकले डा। आचार्यलाई कार्यकारी निर्देकमा नियुक्ति गरेको हो । अस्पतालको नियमावली अनुसार खुला प्रतिष्पर्धाबाट ढा। आचार्य नियुक्त भएका हुन । १३ जना चिकित्सकले

रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादीयुक्त आँप बिक्री

राकेश यादव ,२३ बैशाख रौतहट ।
रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादी प्रयोग गरेर पकाइएको आँप बिक्रि भइरहेको छ । छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उद्देश्यका साथ मौसम र सिजन विपरित विषादि प्रयोग गरी पकाएका आँप बजारमा बेचिरहेका छन । रसायनको मद्दतले जबरजस्ति पहेलो बनाएर भारतबाट नेपालका बजारमा

अनियमित विद्युत कटौतीले खोप सेवा प्रभावित

नरी बडु, १८ बैशाख बैतडी ।
जिल्लामा एक हप्ता अघिदेखि विद्युत सेवा अनियमित हुदा बालवालिका तथा गर्भवती आमाहरुलाई लगाईने खोप सेवा प्रभावित भएको छ । खोपलाई फ्रिजमा राख्नुपर्ने भएकाले सेवा प्रभावित बनेको जिल्लाको दोगडाकेदार

बृद्धाश्रममा निशुल्क आँखा शिविर

गोपाल भट्टराई, १८ बैशाख दाङ ।
दाङ बृद्धाश्रममा निशुल्क आँखा शिशिविर सञ्चालन गरिएको छ । जेष्ठ नागरिकहरुको आखाको समस्या हटाउन शिविर सञ्चालन गरिएको हो । शिविरमा १८ जना बृद्धबृद्धाहरुले निशुल्क रुपमा आंखाको चेकजांच गराएका छन् । आंखा जांच संगै उनीहरुले संपुर्ण उपचार निशुल्क समेत पाउने भएका छन् ।

जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएन

एल.बि.मगर ,१५ बैशाख,रोल्पा । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गत फागुन १ देखि जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने गरेको निर्णय हाल सम्म पनि कार्यान्वयनमा आएको छैन । मन्त्रालयले पारित गरेर परिपत्र गरेको नीति कार्यान्वयनमा नआउँदा जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने आशामा बसेका

प्रभावकारी सेवा विस्तार गर्नुहोस, सरकार सहयोग गर्न तयार छः प्रधानमन्त्री

२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आँखा अस्पतालले समयानुकुल थप प्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम

२५ चैत, कैलाली । नेपाल सरकारले २०७२ चैत्र २५ गते देखी कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ४ हजार १ सय १४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइयो

२६ फाल्गुन, काठमाडौं । आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

प्राप्त अधिकारको पनि कार्यान्वयन भएन

२६ फाल्गुन, काठमाडौं । महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी संवैधानीक हकको कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

पोलियो थोपा खुवाउन अबरोध गर्नेलाई कारबाही, आज यी स्थानमा खुवाईंदैछ पोलियो

काठमाडौं उपत्यकासहित तराईका १२ जिल्लामा आज पनि बालबालिकालाई पोलियो थोपा खुवाइने, कार्यक्रम अबरोध गर्ने कर्मचारीलाई स्वास्थ्य मन्त्रालयद्वारा कारबाही

स्वास्थ्यकर्मीको अबरोधका कारण स्थगित भएको १५ जिल्लामा शनिबार र आइतबार पोलियो थोपा खुवाईंदै

२१ फागुन, काठमाडौं । स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि स्थगित भएका १५ वटा जिल्लामा शनिवार र आइतवार पोलियो थोपा खुवाईदै छ ।

माओवादी नेता वर्षमान पुनलाई थाइल्याण्ड लगिँदै

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारको लागि थाइल्याण्ड लाने तयारी भएको छ ।

खेतीमा विषादी प्रयोग गर्दा सवैभन्दा बढी असर गर्भवतीलार्इ

१३ फाल्गुन काठमाडैं । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ ।

एचआइभीको जोखीममा रहेकाहरुको तथ्याङ सार्वजनीक

५ फागुन, काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा एचआइभीको जोखीममा रहेका समुहहरुको तथ्याङ सार्वजनीक गरेको छ ।