अन्य
मुगुमा महिला माथि हुने घरेलु हिंसाका घटना दर्ता हुने क्रम घट्यो
बसन्त बाघचन ,१८ फागुन मुगु ।
मुगुमा पछिल्लो समयमा महिला माथि हुने घरेलु हिंसाका घटनाहरु न्यायको लागि सम्बन्धित निकाय सम्म जाने क्रम घट्दो छ ।आ.ब.२०७३र७४ मा मुगु जिल्ला अदालतमा १३ महिला हिंसाका मुद्दा दायर भएको र जिल्ला प्रहरी कार्यालय मुगुमा आ.ब.२०७३र७४मा ९ वटा निबेदन दर्ता भएको तथ्याँकमा उल्लेख छ ्र यो तथ्याँक अघिल्ल्ला वर्षा
सभासद पौडेल माथि आक्रमणको प्रयास
श्याम गुप्ता बारा , १८ फागुन ।
दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजनाले बाराको निजगढमा गरेको अन्र्तक्रिया कार्यक्रममा बिवाद हुँदा सो कार्यक्रम बिथोलिएको छ । कार्यक्रममा बारा क्षेत्र नं.६ का सभासद पुरुषोत्तम पौडेलले कार्यक्रम आयोजकले सरकारी कार्यक्रममा बाहिरी मान्छेलाई कार्यक्रम सञ्चालन गर्न दिई अमर्यादित बनाएको भन्दै आपत्ती जनाए पछि संसदिय
रुकुम महोत्सवमा दर्शकको भीड
मेगराज खड्का
रुकुम १७, फागुन । रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा जारी मध्यपश्चिम महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दैनिकजसो झण्डै १० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने गरेको रुकुम उद्योग वाणिज्य संघ रुकुमका महासचिब नबराज गिरीले जानकारी
रुकुममा १३ वटा राजनीतिक दल दर्ता
मेगराज खड्का
रुकुम १७, फागुन ।
जिल्ला निर्बाचन कार्यालय रुकुममा १३ वटा राजनैतिक दल दर्ता भएका छन । लामो समय पछि हुन लागेको स्थानीय निकाय निर्बाचनमा भाग लिन यसरी दलहरु दर्ता भएका हुन । सरकारले बैशाख ३१ गते स्थानीय निकाय निर्बाचनको घोषणा गरिसकेको छ । केन्द्रमा १ सय ११ वटा राजनैतिक दलहरुले दल दर्ता गरेपनि जिल्लामा १३ वटा मा
कम्बोडिली बुद्धमार्गीद्धारा सामुहिक प्रार्थना
शम्भू माली
कपिलवस्तु, १७ फागुन ।
८० कम्बोडियाली बुद्धधर्माबलम्बीहरुले सोमवार जिल्लाका पाँच महत्वपुर्ण बुद्ध स्थलमा सामुहिक प्रार्थना गरेका छन् । उनीहरुले बुद्ध स्थल गोटिहवा गएर सामुहिक प्रार्थना गरेका हुन । कम्बोडियाको नामपेनबाट आएका बोद्धमार्गीहरुलाई लुम्बिनी स्थित कम्बोडियन मन्दिरका मुख्य भन्ते पोई मेत्ताले सामुहिक प्रार्थना गरेका
स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नजिकिंदा कपिलवस्तुका क्याम्पसमा चहलपहल
शम्भू माली
कपिलबस्तु फागुन १७
आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन मिति नजिकिंदै जाँदा कपिलवस्तुका क्याम्पसमा पनि विद्यार्थिको चहलपहल बढेको छ । राजनितिक दलका लागी मिनि निर्वाचन हिसावले हेरिएको स्ववियु निर्वाचन झन्डै ८ बर्षपछि हुने भएपछि कपिलवस्तुका क्याम्पसमा विद्यार्थिको चहलपहल बढेको हो । अगीपछि विद्यार्थि
तौलिहवा– गोरुसिंगे पक्की सडकको निर्माण कार्य सम्पन्न
शम्भू माली
,१६ फागुन कपिलवस्तु
कपिलवस्तु सदरमुकाम तौलिहवालाई निकै छोटो दुरी र कम समयमा पुर्वपश्चिम राजमार्गसंग जोड्ने सडक तौलिहवा– गोरुसिंगे पक्की सडकको निर्माण कार्य सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । १४ किमि लामो सडक यही चैत महिना भित्रै निर्माण कार्य संपन्न हुने सडक डिभिजन कार्यालय कपिलबस्तुले जनाएको छ ।
स्थानिय निकायको निर्बाचनको मिति तोकेपछि कैलालीका स्थानिय हर्षित
नवराज खनाल, १६ फागुन टीकापुर ।
सरकारले स्थानिय निकायको निर्बाचनको मिति तोकेपछि कैलालीको लम्की टीकापुर क्षेत्रका स्थानिय हर्षित भएका छन । १९ बर्ष देखि स्थानिय निकायको चुनाव हुन नसक्दा स्थानिय निकाय जनप्रतिनिधि विहिन रहेका छन ।
निर्बाच आगामि बैशाख ३१ गते हुने भएपछि स्थानिय निकायमा जनप्रतिनिधिको खाचो टर्ने स्थानियले विश्वास
वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने ः बिजुक्छे
भक्तपुर, १६ फागुन ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताउनुभयो
सत्ता टिकाउन स्थानीय निर्बाचनको कार्ड ः संयोजक भट्टराई
मेगराज खड्का
रुकुम फागुन १५ । पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालमा संयोजक बाबुराम भट्टराईले सत्ता टिकाउन सरकारले स्थानीय निकाय निर्बाचनको कार्ड फ्याकेको बताउनु भएको छ । सरकारले आन्दोलनरत मधेसी दलको कुरा सम्बोधन नगरे घोषणा गरेको मितिमा स्थानीय चुनाब हुनेमा शंका गर्नुहुदै केवल यो स्थानीय निर्बाचन घोषणा
कपिलवस्तुका स्वास्थ्यक्रर्मि काम ठप्प पारी आन्दोलनमा
शम्भू माली
कपिलबस्तु, १५ फागुन ।
कपिलबस्तुमा स्वास्थ्यकर्मीले ताला बन्दी गरि अन्दोलनमा उत्रिदा सेवाग्राही मारमा परेका छन् । जिल्लामा १५ दिन देखी स्वास्थ्यकर्मीले जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख ढोकामा ताला मारेर धर्ना वसेको कारण विरामी समस्यामा परेका छन् ।आफूहरुको माग पूरा नभए अर्झै कडा रुपमा अन्दोलन गर्ने धर्ना कार्यक्रमका संयोजक बिष्णु
स्थानीय तहको चुनाव घोषणासँगै रामेछापबासी उत्साहित
सुमित श्रेष्ठ
फागुन १३, रामेछाप
सरकारले आगामी वैशाख ३१ गतेको लागि स्थानीय तहको चुनवको मिति घोषणा गरेसँगै रामेछापबासीमा उत्साह छाएको छ । १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन हुने भएपछि रामेछापबासी उत्साहित भएका हुन् ।
स्थानीय तहको निर्वाचन भएपछि जिल्लामा विकास निर्माणको कामले गति लिने स्थानीयको
शुक्लाफाँटा आरक्ष पिडित र प्रहरी प्रशासन विच झडप
पुष्कर भट्ट
कञ्चनपुर, १२ फागुन ।
कञ्चनपुरको झलारी नगरपालिका ११ कलवापुरमा आरक्ष पिडित र प्रहरी प्रशासन विच झडप हुदा ढुङ्गा लागेर सशस्त्र प्रहरी निरिक्षक पदम भट्ट सहित २ जना सशस्त्र प्रहरी जवान र नेपाल प्रहरीका ४ सहित आन्दोलनकारी तर्फबाट १५ जना घाईते भएका छन्
जनज्योती बहुमुखी क्याम्पसमा फर्जी परिचय पत्र फेला
पुष्कर भट्ट १२ फागुन,कञ्चनपुर ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर स्थित जनज्योती बहुमुखी क्याम्पसमा परिचय पत्र फेला परेका छन् । स्वतन्त्र विद्यार्थि युनियनको चुनाव नजिकीदै गएका बेला विद्यार्थीहरुलाई कुनै विद्यार्थि संगठनले आफ्नो पक्षमा भोट बढाउन फर्जी परिचय पत्र वितरण वितरण गरेको बुझिएको छ ।
घुस लिदै गरेको अवस्थामा पक्राउ
भक्तपुर , १२ फागुन
घुस लिदै गरेको अवस्थामा भक्तपुर नगरपालिका–१ स्थित मालपोत कार्यालय भक्तपुरमा कार्यरत सूर्यविनायक नगरपालिका–१२ चित्तपोल घर भएका नायब सुब्बा ऋषिराम बुढाथोकी, सोही कार्यालयको लेखनदास भक्तपुर तौमडी बस्ने बिष्णु बिश्रुतु र कार्यालय सहयोगी सिन्धुपाल्चोक पिपलडाँडा–३ घर भएका ५५ बर्षीय केशब खत्री लगायत ३ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
हुलाक सेवा दिनप्रतिदीन संकटमा
शम्भु दाहाल
झापा, १२ फागृुन । कुनै समयको संचारको सबै भन्दा विस्वासिलो र छिटो माध्यमका रुपा परिचित हुलाक यतिको यति बेला अीस्तत्व संकटमा परेको छ । व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी सूचना आदानप्रदान गर्न बलिायो आधारको रुमपमा रहेको हुलाकलाई सरकारले समय सापेक्ष परिबर्तन गर्न नसक्दा संकटमा परेको हो ।