घुस लिदै गरेको अवस्थामा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

घुस लिदै गरेको अवस्थामा पक्राउ

भक्तपुर , १२ फागुन
घुस लिदै गरेको अवस्थामा भक्तपुर नगरपालिका–१ स्थित मालपोत कार्यालय भक्तपुरमा कार्यरत सूर्यविनायक नगरपालिका–१२ चित्तपोल घर भएका नायब सुब्बा ऋषिराम बुढाथोकी, सोही कार्यालयको लेखनदास भक्तपुर तौमडी बस्ने बिष्णु बिश्रुतु र कार्यालय सहयोगी सिन्धुपाल्चोक पिपलडाँडा–३ घर भएका ५५ बर्षीय केशब खत्री लगायत ३ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–१ स्थित सुवर्ण भोजनालयमा उनीहरुले सेवाग्राहीबाट घुस मागेको भन्ने खबर प्राप्त हुनासाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले घुस लिंदै गरेको अबस्थामा नगद ६ लाख १४ हजार रुपैयाँ सहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);