भूमिसुधार कार्यालयका नायव सुब्बा घुस रकम सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भूमिसुधार कार्यालयका नायव सुब्बा घुस रकम सहित पक्राउ

ghus-pakrau

भक्तपुर, ९ चैत । भूमिसुधार कार्यालय भक्तपुरका नायव सुब्बा कमल भुजेल घुस रकम सहित पक्राउ परेका छन् ।सेवाग्राहीबाट घुस लिँदै गर्दा नायव सुब्बा भुजेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयबाटै पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–८, सुडालमा रहेको जग्गाको मोही नामसारी गरिदिने भन्दै सुब्बा भुजेलले सेवाग्राहीबाट १० हजार नगद लिएका थिए । अख्तियारले सुब्बा भुजेलमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);