३ लाख बढि घुस रकम सहित मालपोत कार्यालयका कर्मचारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३ लाख बढि घुस रकम सहित मालपोत कार्यालयका कर्मचारी पक्राउ


दाङ,५ मंसिर। दाङमा अख्तियारको टोलीले मालपोत कार्यालय तुलसीपुरमा कार्यरत २ कर्मचारीलाई ३ लाख बढि घुस रकम सहित पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई ३ लाख २० हजार घुससहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।

जग्गा नाप जाँच गरि पूर्जा बनाइ दिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);