निजगढ विमानस्थलको काम ५ बर्षभित्र सम्पन्न : मन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निजगढ विमानस्थलको काम ५ बर्षभित्र सम्पन्न : मन्त्री अधिकारी

Rabindra Adhikari

बारा, ९ चैत । पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले दोस्रो अन्तराष्ट्रिय निजगढ विमानस्थलको काम ५ बर्षभित्र सम्पन्न गर्ने बताएका छन् । बारामा भएको कार्यक्रममा मन्त्री अधिकारीले विमानस्थल निर्माणको तयारी दुईवर्षमा पुरा गरेर ५ बर्षभित्र निर्माण सम्पन्न गर्ने बताएका हुन् ।

निजगढ बिमानस्थल निर्माणमा सरकारले चासो दिएको भन्दै मन्त्री अधिकारीले मुअब्जा र ऐलानी बस्तीका नागरिका लागि सरकारले उचित निर्णय गर्ने आश्वासन दिए । मन्त्री अधिकारीले निजगढ विमानस्थल क्षेत्रको अवलोकन समेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);