सिमरामा सवारी दुर्घटनामा, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिमरामा सवारी दुर्घटनामा, एक जनाको मृत्यु

accident

बारा, ९ चैत । बाराको सिमरामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बाराको सिमरास्थित जिल्ला वन कार्यालयको अगाडी ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना ७ ख २३३९ नम्बरको ट्रिपरले ना १९ प ३८४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिकाका लक्ष्मण लामाको मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि मकवानपुरको हेटौंडा अस्पताल ल्याइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);