कपिलवस्तुका स्वास्थ्यक्रर्मि काम ठप्प पारी आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कपिलवस्तुका स्वास्थ्यक्रर्मि काम ठप्प पारी आन्दोलनमा

शम्भू माली
कपिलबस्तु, १५ फागुन ।
कपिलबस्तुमा स्वास्थ्यकर्मीले ताला बन्दी गरि अन्दोलनमा उत्रिदा सेवाग्राही मारमा परेका छन् । जिल्लामा १५ दिन देखी स्वास्थ्यकर्मीले जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख ढोकामा ताला मारेर धर्ना वसेको कारण विरामी समस्यामा परेका छन् ।आफूहरुको माग पूरा नभए अर्झै कडा रुपमा अन्दोलन गर्ने धर्ना कार्यक्रमका संयोजक बिष्णु

कपिलवस्तुका स्वास्थ्यक्रर्मि काम ठप्प पारी आन्दोलनमा

शम्भू माली
कपिलबस्तु, १५ फागुन ।

कपिलबस्तुमा स्वास्थ्यकर्मीले ताला बन्दी गरि अन्दोलनमा उत्रिदा सेवाग्राही मारमा परेका छन् । जिल्लामा १५ दिन देखी स्वास्थ्यकर्मीले जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख ढोकामा ताला मारेर धर्ना वसेको कारण विरामी समस्यामा परेका छन् ।आफूहरुको माग पूरा नभए अर्झै कडा रुपमा अन्दोलन गर्ने धर्ना कार्यक्रमका संयोजक बिष्णु बहादुर क्षेत्रीले वताउनुभएको छ । आन्दोलनकारीले माग पुरा गराउन भन्दै आक्समिक सेवा बाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ ।

 

स्वास्थ्य सेवा ऐनको उपदफा ९ ख मा पद स्थापना सम्बन्धी स्तर बृद्धि तह मिलान ऐन बमोजिम सरकार अघि नवढेको भन्दै  दवाव स्वरुप धर्ना दिईएको आन्दोलनमा सहभागी स्वास्थ्यक्रर्मिले बताएका छन । उनिहरुले शैक्षिक योग्यता र तालिमको कदर मन्त्रालयले नगरेको आरोप समेत लगाएका छन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);